सोमबार १३ मंसिर २०७८

काठमाडौँ । रामेछापकी चेली शारदा खड्का नायिका झरना थापा जस्तै देखिन्छिन् ।उनलाई गुगल र टिकटकमा समेत झरना थापाको डुप्लिकेटका रुपमा सर्च गर्ने गरेको शारदा बताउँछिन् ।

अहिलेसम्म झरनालाई नजिकबाट नभेटेको भएता पनि झरनासँग नाम जोडिएकोमा शारदा दंग छिन् ।स्नातोकत्तर गरिसकेकी शारदाले टिकटक बनाउन थालेको २ वर्ष भइसकेको छ । अहिले उनका कैयौँ भिडियोहरु भाइरल छन् ।जुन झरनाको आवाजका टिकटकहरु निकै रुचाइएको छ ।


Last Updated on: March 4th, 2021 at 8:59 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया