आइतबार १९ मंसिर २०७८

एउटा सामान्य मानिसका लागि महिलाहरु कुन समयमा बढी का’मु’क र से’क्सी देखिन्छन् भन्ने जिज्ञासा सामान्य नैं हो। आज हामी यस कुराको बारेमा चर्चा गर्न गइरहेका छौं।बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात सबैभन्दा बढी सेक्सी हुनेगरेको रहस्य बाहिर ल्याएको छ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययन अनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन। त्यो दिन भनेको शनिवारको रात हो।

अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन्। उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ।

सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से’क्सी स्माइल बढी प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउन प्रयोग गर्छन् जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस्।

उक्त समयमा महिलाहरुले से’क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका छ।


Last Updated on: March 5th, 2021 at 7:03 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७५८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया