आइतबार १९ मंसिर २०७८

सामाजिक संजाल मा हरेक दिन विभिन्न कुराहरु बाहिरिएका हुन्छन । जो कुनै भिडियो हरु त हामिले हाम्रो आफ्नै परिवार सँग बसेर हेर्न सकिँदैन । यस्ता भिडियो हरु धेरै भन्दा धेरैयुटुब र सोसल मिडिया फेसबुक मा देख्न सकिन्छ । अहिले हामिले जुन भिडियो प्राप्त गरि हालेका छौ । यो पनि हामिले युटुब एप मा जाँदा देखेर यस्लाइ जस्ट मनोरञ्जन को लागी

मात्रै हालेका हौउ यस भिडियो हामिले यो कन्टेन भन्दा तल लिन ल्याएर राखेका छौ तँपाई हरु ले तल गएर जस्ट त्यो देखाएको भिडियो मा किल्क गरि हेर्न सक्नुहुनेछ । हेर्नुहोस भिडियो हेर्न तल लिङ मा किल्क गर्नुहोला ।

छोटो पहिरनमा मलाइकाको यो जलवा, देखेर भए सबै फिदा बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो ग्ल्यामरस अन्दाज र बोल्ड लुकका लागि चिनिन्छिन् । यसपटक उनको सर्ट ड्रेस लुक भाइरस भएको छ । यस तस्विरलाई फ्यानहरुले निकै मन पराएका छन् । मलाइका सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । यी अभिनेत्री आफ्नो फिटनेशको निकै ख्याल गर्छिन् । पछिल्ला दिन उनले आफ्नो फिटनेस फोटोज र भिडियोहरु शेयर गरिरहेकी छिन् । भिडियो हेर्न तल लिङ मा किल्क गर्नुहोला ।

यसपटक मलाइकाले एक हट फोटो सुटको तस्बिर साझा गरेकी छिन् । यो फोटोमा मलाइका सेतो सर्ट लगाएर सोफामा बसेको देखिन्छिन् । अभिनेत्रीले सेतो सर्टसँग म्याच हुने सेतो रंगको बुट्स लगाएकी छिन् । मलाइकाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट तीनवटा फोटो साझा गरेकी छिन् । मलाइकाले आफ्नी बहिनी अमृता अरोडको जन्मदिनका अवसरमा खिचेका फोटो सार्वज्निक गरेकी हुन् ।

बहिनी अमृताले नै यी फोटो खिचेकी हुन् । दिदी मलाइका र नजिककी साथी करिना कपूरसँग अमृताले ३१ जनवरीमा आफ्नो ४३ औं जन्मदिनको खुसीयाली मनाएकी थिइन् । मलाइका अरोरा आफ्ना ब्वाईफ्रेन्ड अर्जुन कपूरसँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छिन् । मलाइकाले २०१७ मा अरवाज खानसँग डिभोर्स गरेकी थिइन् । यो जोडीका एक छोरा अरहान खान १९ वर्षका भइसकेका छन् । भिडियो हेर्न तल लिङ मा किल्क गर्नुहोला ।


Last Updated on: March 6th, 2021 at 10:18 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया