आइतबार १९ मंसिर २०७८

आज छापावाला सुनको मुल्य प्रतितोला ९ सयले घटेर ८५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार १५०मा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Last Updated on: March 6th, 2021 at 3:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया