सोमबार १३ मंसिर २०७८

एउटा भारतीय पत्रकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दीमा प्रश्न गर्दा लज्जित हुनु परेको छ।पूर्वराजाले हिन्दी आफुले नबुझ्ने जवाफ अंग्रेजीमा फर्काएपछि पश्चिम बंगालका ति नेपालीभाषी पत्रकारले लज्जाबोध गरेका हुन्। त्यसपछि उनले कुन भाषामा प्रश्न गरे?उनले नेपालीमा नै पूर्वराजालाई भारत भ्रमणका विषयमा सोधेका थिए। जसलाई सहज हिसाबले उत्तर दिएको भिडियो अहिले टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्।

नेपालका नेताले भारतमा पुगी हिन्दीमा अन्तरवार्ता दिने, नेपालमा बोलाएर हिन्दीमा नै जवाफ फर्काएका बेला पूर्वराजाको यस्तो व्यवाहारले उनीप्रति आममानिसको झुकाव बढेको छ।नयाँ नक्शाका सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दीमा अन्तरवार्ता दिएका थिए। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भारतीय समाचार च्यानल जी न्युजलाई हिन्दी भाषामा अन्तरवार्ता दिएका थिए। यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कयौं पटक भारतीय मिडियालाई हिन्दीमा भाषामा अन्तरवार्ता दिएर आलोचित हुनु परेको थियो।

अहिले पनि यी नेतालाई भारतसँग लम्पसार परिरहेको आरोप सामाजिक सञ्जालमा व्यापक हुन थालेको छ।एउटा भारतीय पत्रकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दीमा प्रश्न गर्दा लज्जित हुनु परेको छ।पूर्वराजाले हिन्दी आफुले नबुझ्ने जवाफ अंग्रेजीमा फर्काएपछि पश्चिम बंगालका ति नेपालीभाषी पत्रकारले लज्जाबोध गरेका हुन्। त्यसपछि उनले कुन भाषामा प्रश्न गरे?

उनले नेपालीमा नै पूर्वराजालाई भारत भ्रमणका विषयमा सोधेका थिए। जसलाई सहज हिसाबले उत्तर दिएको भिडियो अहिले टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्।नेपालका नेताले भारतमा पुगी हिन्दीमा अन्तरवार्ता दिने, नेपालमा बोलाएर हिन्दीमा नै जवाफ फर्काएका बेला पूर्वराजाको यस्तो व्यवाहारले उनीप्रति आममानिसको झुकाव बढेको छ।

नयाँ नक्शाका सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दीमा अन्तरवार्ता दिएका थिए। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भारतीय समाचार च्यानल जी न्युजलाई हिन्दी भाषामा अन्तरवार्ता दिएका थिए। यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कयौं पटक भारतीय मिडियालाई हिन्दीमा भाषामा अन्तरवार्ता दिएर आलोचित हुनु परेको थियो।अहिले पनि यी नेतालाई भारतसँग लम्पसार परिरहेको आरोप सामाजिक सञ्जालमा व्यापक हुन थालेको छ।


Last Updated on: March 6th, 2021 at 8:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया