आइतबार १९ मंसिर २०७८

एक महिलाले आफूले १० हजार मानिससँग यौ’न सम्बन्ध राखेको खुलाएकी छन् । पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग यौ’न सम्बन्ध राखेको खुलासा गरेकी छन् । मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौ’नकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् ।**

पाइलट हुनुभन्दा अघि यौ’नकर्मी रहेकी उनी पुन यौ’न पेशातीरै लागीन् । आफूमाथि सामूहिक क’रणीभएपछि यौ’न पेसामा लागेको उनले बताएकी छन् । यौ’नपेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी ग’म्भीर बि’रामी भएपछि उपचारका खर्च जुटाउन पुनः यौ’नपेसामै लागेको बताएकी छन् ।**

यस पेशामा जवान महिला मात्रै टिक्न सक्ने बताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौ’न पेसामा रहँदाको अनुभवलाई समेटेकी छन् ।**


Last Updated on: March 6th, 2021 at 10:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया