आइतबार १९ मंसिर २०७८

कञ्चनपुरमा श्रीमानले परपुरुषसँग श्रीमतीलाई भेटेपछि कोठा भित्रै थु’निदिएका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ बस्ने बिनोद नेपालीले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई कोठामै भेटेपछि थु’नेको बताए। नेपालीले दुवै जनाले आफूमाथि अ’भद्र व्यवहार गरेको जा’हेरी दिएपछि उनीहरुलाई प’क्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले दिनेशखबरलाई बताए।


Last Updated on: March 7th, 2021 at 10:57 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२६४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया