आइतबार १९ मंसिर २०७८

एजेन्सी– आजको समयमा जो पनि धनी बन्न चाहन्छन् । तर धनी बन्नको लागि कडा मिहेनत भने गर्न कोही चाहँदैनन् ।

धेरैजसो मानिसहरुले धनी बन्नको लागि बिहानै उठ्नु पर्दछ, जहिल्यै एक्टिभ रहनुपर्दछ भन्ने मान्यता राख्दछन् ।

तर एक खबरका अनुसार पपुलर स्ट्रिमिङ्ग वेबसाइट ट्विट्चले आफ्ना कर्मचारीहरुलाई (स्टार्ट इयरनिङ मनि बाई स्लिपीङ)को बदलामा लाखौँ रुपैयाँ दिइरहेको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो वेबसाइटले जनाएअनुसार एक रात सुत्दा तपाई लखपति बन्न सक्नुहुन्छ । तर यसका लागि तपाइँले आफ्नो बेडको नजिक वेबक्याम लगाउनु पर्दछ । सुत्दा लाईट स्ट्रीमिङ गर्नुपर्दछ । यस्तो गरेमा तपाई लाखौँ रुपैयाँ कमाउन सक्नुहुनेछ ।

सुत्ने अलावा कम्पनीले तपाईलाई अन्य कुराहरुको स्ट्रीमिङ गर्ने अनुमति पनि दिने गर्दछ । जस्तै तपाई कला। म्युजिक र गेमिङ जस्ता कुराहरु लाइभ स्ट्रीमिङ गरेर पैसा कमाउन सक्नुहुन्छ ।

केही दिन अगाडि अमेरिकाका भिडियो मेकर म्याथ्थे रिनाडोले एक रातमा आफू सुतेर लाइव स्ट्रीम गर्दा ५६०० डलर कमाएको जनाएका थिए ।


Last Updated on: March 7th, 2021 at 3:56 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया