मंगलबार १४ मंसिर २०७८

काठमाडौँ | लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ । तर उनको कला भने सारा चर्चित राष्ट्रिय कलाकारलाई फलप खुवाउने छ भन्दा हिच्किचाउनु पर्दैन रुकुमकी नबिना केसी चर्चित कार्यक्रम इन्द्रेणीमा आएर समेत आफनो प्रतिभा देखाएर सबैलाई चकित पारेकी छिन । उनलाई उनको गाउ“मा त सबैले अर्को बिष्णु माझी जन्मियो भनेर चिन्ने पनि गर्र्दछन ।

धेरैले बिष्णु माझीकी छोरी आईन भनेर पनि भन्ने गर्छन उनको स्वरमा यस्तो जादू छ कि कुरै नगरौ । जादूमय स्वरकी धनी नबिना गाउमा हुकिएकी रुकुमकी चेली हुन । जस्ले अहिलेसम्म धेरै गितहरु गाएर दर्शकको मनमा दोस्रो बिष्णुको जन्म भनेर हल्ला पनि फैलाएका छन |
हेरौ उनको लट्ठ पार्ने स्वर


Last Updated on: March 8th, 2021 at 9:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया