आइतबार १९ मंसिर २०७८

गर्भमा छोरा छन् की छोरी भनेर हेर्न श्रीमतिको पेट हसियाले काटि’दिए
गर्भमा छोरा छन् की छोरी भनेर हेर्न श्रीमतिको पेट हसियाले काटि’दिए
एजेन्सी – गर्भमा छोरा छ की छोरी भनेर हेर्न एक जनाले आफ्नै श्रीमतिको पेट ह’सियाले का’टेका छन् । भारतको उत्तरप्रदेशस्थित बदायूं जिल्लामा एक जनाले गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न त्यसो गरेका हुन् ।

सो घटनामा घा’इते भएकी महिलाको अवस्था गम्भी’र रहेको छ भने दिल्लीको एक अस्पतालमा उपचा’र चलिरहेको बताइएको छ । सो घटनामा संलग्न श्रीमानलाई प’क्राउ गरिएको छ ।

महिला घाइ’ते भएपछि उनका भाइले प्रहरी’मा उजु’री गरेका थिए । सोही आधारमा अभियुक्तलाई गि’रफ्तार गरिएको प्रहरीले उल्लेख गरेको छ ।

श्रीमति अनिताको पेटमा ह’सिया प्र’हार गरेको आरो’प पन्नालालमाथि लागेको छ । उनका ५ जना छोरी भएको र छैठाैँ गर्भमा छोरा छन् की छोरी भनेर हेर्न त्यसो गरेको बताइएको छ ।


Last Updated on: March 8th, 2021 at 10:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११०० पटक हेरिएको

तपाईको प्रतिक्रिया