मंगलबार १४ मंसिर २०७८

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले आ’फूमा’थि ‘लै’ङ्गिक हिं’सा’जन्य’ अ’भिव्यक्ति दि’एका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्ष’मा दिन न’सक्ने बताएकी छन् ।

उनले पू’र्वमन्त्री पन्त वि’रुद्ध मंगलबार जिल्ला अ’दालत, काठमाडौंमा मंगलबार गा’ली बे’इ’ज्जतीस’म्बन्धी मु’द्दा दा’यर गरेकी छन् । त्यसक्रममा स’ञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तको अ’भिव्य’क्तिले आफूलाई चो’ट पु’गेको बताए ।

पन्तले स’री भनिसकेकाले मा’फी दिन सकिन्नथ्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘उहाँले म’सँग मा’फी मा’ग्नु भएको छैन । मेरो आ’शय त्यस्तो थिएन भ’न्नु भएको छ । तर यस्तो शब्द प्रयोग गर्नु भएको छ, त्यो क्ष’म्य हुने खा’लको छैन ।’

आफू मात्र नभई समग्र आमा दिदीबहिनीलाई चो’ट पुगेकाले मु’द्धा द’र्ता गर्ने नि’र्णयमा पुगेको बताए ।


Last Updated on: March 9th, 2021 at 6:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया