आइतबार १९ मंसिर २०७८

एजेन्सी – बलिउडकी सुन्दरी नायिका आलिया भट्टले नयाँ घर किनेकी छन् । अहिले एक भिडियो सार्वजनिक गर्दै आलियाले आफूले घर खरिद गरेको र घर खरिद गर्दाको अनुभूति सेयर गरेकी छिन् ।

अब उनी नँया घर सनै लागेको भारतिय मिडियाले जनाएका छन् । भिडियोमा उनले आफु नँया घर सर्न लागेको बताएकी छन् ।

हजुर आलियाले उक्त घर आफ्नो मेहनले किनेकी हुन् । नँया घरमा सर्न लागेकी उका साथमा आलियाकी बहिनी पनि सर्न लागेकी छन् ।बहिनीले घरको इन्टेरियर डिजाइनमा खुबै सहयोग गरेको आलियाको भनाइ छ ।

आलियाले घरको मूल्य आठ करोड भए पनि १३ करोड खर्च गरेकी छिन् । उनले इन्टेरियर डिजाइनमा खर्च गरेकी हुन् ।


Last Updated on: March 10th, 2021 at 8:50 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया