मंगलबार १४ मंसिर २०७८

दैलेख : कर्णालीमा नदीमा मंगलबार दिउँसो दुई जनाको श,व फेला पर्‍यो। यी श,व ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीय ललितको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताए। डीएसपी श्रेष्ठका अनुसार बेलखेतस्थित दैलेख र अछाम जोड्ने पुलनजिकै यी आमाछोरालाई मृ,त भेटिएको हो।

सुकीकै छोरीहरू १४ वर्षीया छोरी कल्पना र १२ वर्षीया सरितालाई सोमबार मृ,त भेटिएको थियो। अछामको पञ्चदेवलविनायक–४ बेलखेतस्थित कर्णाली नदीमा माछा मा,र्ने पासोमा उनीहरूको श,व भेटिएको जनाइएको छ।

दैलेखको आठबीस नगरपालिका–३ निमाइलकी सुकीसहित उनका चार छोराछोरी आइतबारदेखि सम्प,र्कवि,हीन थिए। बे,पत्ता पाँचमध्ये चार जनाको श,व कर्णाली नदीमा भेटिएको हो।

७ वर्षीया रजनी बडुवालको अवस्था भने मंगलबार अबेरसम्म अ,ज्ञात छ। रजनीको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार सुकीका पति मानबहादुर बडुवाललाई निय,न्त्रणमा लिएर प्रहरीले घ,टनाको वि,स्तृत अ,नुसन्धान गरिरहेको छ। मानबहादुरसँग झग,डा परेको र निरन्तरको हिं,सा सहन नसकी सुकीले छोराछोरीसहित नदीमा हाम फालेको हुन सक्ने प्रहरीको भनाइ छ। त्यो दिन पनि झ,गडा परेपछि घाँस का,ट्न भनेर हिँडेको बयान मानबहादुरले प्रहरीसमक्ष दिएका छन्। घ,टनाको अनु,सन्धानमा खटिएका प्रहरीका अनुसार पछि मानबहादुरले फोन गर्दा सम्पर्क हुन सकेन। भोलि एक्कासि छोरीहरू मृ,त भेटिएको खबर पाएको बताएको जनाइएको छ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिले पतिले पटकपटक गरेको हिं,सा सहन नसकेर सुकीले छोराछोरीसहित आ,त्मह,त्या गरेको हुन सक्ने बताएका छन्। ‘पतिले पटकपटक हिं,सा गर्ने गरेको हामीले सुनेका थियौं।

पतिको थि,चोमि,चो सहन नसकेर सुकीले बालबच्चासहित मृ,त्युको बाटो रोजेकी हुन सक्छ’, आठबीस–३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले भने, ‘बाँकी अनु,सन्धानपछि पत्ता लाग्ला।’डीएसपी श्रेष्ठले गाउँमा बुझ्दा पहिलेदेखि पति र पत्निबीच झ,गडा हुने गरेको पाइएको छ। ‘ह,त्या हो कि आ,त्महत्या भन्नेबारे पो,स्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ’, उनले भने।

६ जनाको परिवारले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको थियो। स्थानीयका अनुसार मानबहादुरमा मदि,राको ल,त थियो। म,दिराकै कारण परिवारमा बेलाबेला झ,गडा हुन्थ्यो। मानबहादुर आइतबार ला,टीकाँध बजारको एक हो,टलमा मदि,रा से,वन गरिरहेका थिए।(आजको अन्नपूर्णपोस्ट मा खबर छ)


Last Updated on: March 10th, 2021 at 10:43 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया