आइतबार १९ मंसिर २०७८

एजेन्सी-चर्चित अभिनेता अनिल कपूरकी छोरी हुन् सोनम कपुर । उनको जन्म ९ जुन १९८५० मा भारतमा भएको हो । उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ । नायिका सोनम कपुरले ११ वा १२ मेमा आफ्नो प्रेमी आनन्द अहुजासँग विवाह वन्धनमा बाधिएकी हुन् । सोनमलाई बलिउडकी सुन्दरी नायिका भनेर पनि उनलाई चिन्ने गरिन्छ । फिल्ममा उनको अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले फिल्म क्षेत्रबाटनै धेरै फ्यान कमाएकी छिन् ।


Last Updated on: March 10th, 2021 at 12:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया