आइतबार १२ मंसिर २०७८

काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दु’र्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै प’ल्टिएको हो बसमा तीन जना सवार थिए । तर दु’र्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घा’इते भएका छन् । घा’इते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घा’इतेमध्ये चालकको अवस्था ग’म्भीर छ ।बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् ।

उनको खो’जी भइरहेको प्रहरीले जनाएको छ । बस दु’र्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गु’माएर बस दु’र्घटना भएको भनिएको छ । व्यस्त सडकमा बस प’ल्टिएपछि सवारी आवागमन प्र’भावित भएको छ । बसलाई सडकबाट ह’टाउने प्रयास जारी छ ।


Last Updated on: January 14th, 2021 at 10:50 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया