आइतबार १९ मंसिर २०७८

टिका सानुको बहिनी रुन थालेपछि अन्तरबार्तामै चल्यो रुवाबासी,आमा पोइला गएपछि बाबाले घरबाट निकाले ( भिडियो )

भिडियो समाचारको अन्त्यमा राखियको छ कृपया पुरा हेर्नुहोला // तुलसीपुर, घोराइ रोडमा आफ्नोे घर र पसल भने बिरेन्द्रचौकमा भएको बताउनुहुन्छ आमा ।२०७२ साल असोजको १९ गते आफ्नोे छोरो हराएको बताउनुहुन्छ आमा ।

छोरोकै नाममा किराना पसल रहेछ ।त्यहि पसलमा बसिरहेका यादवलाई लगभक १०:३० बजेतिर आमाले खाना खान घर जा भन्दै पठाउनुभयो ।छोरो यादवले आफ्नो कपालमा चाया परेको बताएपछि आमाले झोलामा स्याम्पु पोकोपारि छोरोलाई घर पठाउनुभयो ।

छोरो घर आयो खाना खायो अनि आफ्नो बाइक फूपू दिदिकोमा छोडिदियो अनि त्यसपछि सम्पर्कबिहिन भयो र अहिल्सम्म पनि भेटिएको रहेनछ ।

छोरो हराएको समय दशै थियो ।आमाले मासु खानुहुन्थ्यो तर दशैजस्तो दिनमा छोरो नै हराएपछि हराएदेखि अहिलेसम्म आफुले मासुलाइ हातसम्म नलगाएको बताउनुहुन्छ ।छोराछोरीको माया आमाबुवालाई कतिसम्म हुदोरहेछ बाबू भन्दै धुरुधुरु रुनुहुन्छ ।

आफ्नोे छोरोलाई खोजि गरिदिन अपिलकासाथ आमालाई अरु कुनै ठाउबाट पनि सहयोग नमिलेपछि अन्ततः मिडियामा आउनुभएको रहेछ ।

हेर्नुस् भिडियो सामाग्रि:


Last Updated on: March 11th, 2021 at 9:45 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया