आइतबार १९ मंसिर २०७८

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ नेता इश्वर पोखरेलले माओवादीबाट आएका साथीहरुलाई सम्मानका साथ जिम्मेवारी दिने बताएका छन् ।

बिहिबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

उनले एमाले नेता माधव नेपाल र झलनाथ खनालप्रति संकेत गर्दै माओवादीबाट आएका साथीहरुलाई सम्मानका साथ जिम्मेवारी दिने बताएका हुन् ।

दोस्रो पार्टीमा लागेर आफूहरुलाई घाँत गरेको बताउदै उनले सबै नेताहरु सच्चीए एक पटक मौका दिने बताए । उनले संसद स्वभाविक प्रक्रिया अनुसार नचलेमा मुलुक ताजा जनादेशमा जाने बताए ।


Last Updated on: March 11th, 2021 at 11:57 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया