सोमबार १३ मंसिर २०७८

तनहुबाट आफ्नोे समस्या लिएर न्यायको खोजि गर्दै सन्तोष देउजाको शरणमा आउनुभएको दिदीको दुखद कहानि उपर आधारित भिडियो आजको शृङ्खलामा पेस गर्दछौ ।

तनहुको खहरे भन्ने ठाउबाट आउनु भएको रहेछ ।आफ्नो दुईवटा सन्तान समेत रहेको बताउनुहुन्छ ।श्रिमान बिदेशमै हुदा आफुलाई घरबाट निस्केर जा भन्दै या`तना समेत दिएको र पछिल्लो एक बर्ष देखि नेपालनै आएपनि आफुहरुलाई केही पनि वास्थानै नगर्ने बताउनुहुन्छ।

आफू तनहु खहरे घरमै बस्दै आएको बताउँछिन् ।माइति लमजुङ भएपनि आफ्नोे माता पिता नभएको बताउँछिन् ।ठूलो बुवा-आमाले आफ्नो बिवाह गरिदिएको बताउँछिन् ।बाल्यकालमा आफ्नोे हजुरआमाले हुर्काएको तर सानै उमेरमा जबर्जस्ति तबरमा आफ्नोे बिवाह ठूलो बा-आमाले गरिदिएको बताउछिन् ।

लगभक बिवाह गरेकै १४/१५ बर्ष भएको रहेछ ।बिवाह भएक सुरुवाति दिनबाटनै एकदमै क्रु`र या`तना आफुलाई दिएको र आफ्नोे बुवा आमा नभएको कारण फायदा उठाएको श्रिमतिको आ`रोप छ।

आफुलाई डिभोर्स दिन अनुरोध श्रिमतिले गर्दैगर्दै डिभोर्स दिनु त कताहो कता उल्टै फलानोसग मेरो श्रीमती लागेकि छे भन्दै बदनाम गर्दै हिडेको कुरो श्रिमतिले खुलाएकि छिन्।पछिल्लो लकडाउनभरि घरमै बसेको तर लकडाउनपछि सम्पर्क बिहपन भएको बताउँछिन् श्रीमती ।

थप हेर्नुस् भिडियो सामाग्री


Last Updated on: March 12th, 2021 at 2:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया