शनिबार ११ मंसिर २०७८

पूर्व सभामु’ख एवं प्रतिनि’धिसभा सदस्य कृष्ण’बहादुर महरा एमाले’मा प्रवेश गर्न लागेको भन्ने एक अनला’इनको समाचार असत्य र निरा’धार रहेको उनको सचिवा’लयले जनाएको छ ।पूर्व सभामुख मह’राका स्वकीय सचिव प्रमोद शर्माले उनी माओ’वादी केन्द्रमै रहेको बताए’का छन ।

साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्यु’निष्ट ए’कताको पक्षमा रहेको उल्लेख गरेका छन ।पूर्व सभा’मुख कृष्ण’बहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्ति’कारी कमन्यु’ष्टहरुको एक’ताको पक्षमामा रहेको बताए ।पछिल्लो समय नेपालको राजनीति घटना’क्रम अस्वाभा’विक तरि’काले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनताला’ई आग्रह गरेका छन ।

लामो सम’यको परिव’र्तनकामी आन्दो’लन पछि नेपा’लमा संघीय लोकता’न्त्रिक गणतन्त्र स्थापना भएको दृष्टान्त बताउदै विभिन्न आन्दोल’नबाट प्राप्त उपल’ब्धिहरु संस्था’गत गर्नुको साटो शिर्ष नेतृ’त्वले सत्ता र शक्ति’को मोहमा देशको संवि’धानलाई नै अवज्ञा गर्नु नेतृत्व’को ठूलो भुल भएको बताएका छन ।

नेपा’लमा कमन्युष्ट आन्दोल’नमा लागेर राजनी’ति गर्ने सम्पूर्ण दलह’रुको ध्रुवी’करण पछि एउटै बिशा’ल कमन्युष्ट पार्टी निर्माण गर्ने बाटोमा आफू भएपनी विभिन्न प्रा’बिधिक कारणले पार्टी एकता भाँडिए’को र अब पुनः नेपाल’का क्रान्ति’कारी पार्टीहरु एक हुनुपर्ने महराको भनाइ रहेको छ ।पछि’ल्लो समय सामा’जिक संजा’लहरुमा आफू एमा’लेमा प्रवेश गर्न लागेको भन्ने खबर पोस्ट भएको प्रती गुनासो गर्दै महराले कपोल’कल्पित र भ्रमात्मक खबर प्रसारण गरेर जन’तालाई दिगभ्र’मित पार्नु पनि अ पराध भएको बताए ।आफू एमा’लेमा प्रवेश गर्न लागे’को खबर निरा’धार भएको बताउदै बरु अलग अलग पार्टी’को रुपमा रहेका विभिन्न क्रान्ति’कारी शक्तिहरु संग आन्त’रिक पराम’र्शमा रहेको र क्रान्ति’कारी शक्ति एक गराउ’नको लागि आ’फुले सक्दो पहल गर्ने बताएका छन


Last Updated on: March 12th, 2021 at 4:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया