आइतबार १९ मंसिर २०७८

काठमाडौंको बालाजु माछापोखरिको सडकमा एकदमै सानो व्यापार गर्ने नारायण देउजाको भयङ्कर ठूलो दुख आजको यश शृङ्खलामा प्रस्तुत गर्दै छौ । नारायण देउजा,आजभन्दा लगभक १ बर्ष पहिला बालाजु अौधोगिक क्षेत्र भित्र काम गर्थे ।त्यसबेला उनको कमाइले परिवार ठिकठिकै चलेकै थियो ।तर उनलाई एकाएक प्रेसरले हानेपछि उनको आवाज मात्रै गुमेन शरिरमा पश्चयघात पनि भयो ।उनकि श्रीमती पनि धेरै रोगको सिकार छिन् ।शरिरमा तिनवटा पत्थर छ भनेको पनि धेरै भयो ।अप्रेसन गरेर निकाल्न डाक्टरको सुझाव थियो ।खान लाउननै गाह्राे भए पश्चात् भिख माग्ने बेला नै भएको अवस्थामा उनिहरु उपचारको बारे सोच्न समेत पनि भ्याएका छैनन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


Last Updated on: March 12th, 2021 at 7:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया