सोमबार १३ मंसिर २०७८

बेला बेला मा सामाजिक संजालमा बिभिन्न त’र्क बि’त’र्क गरेर च’र्चामा आएका मुकुन्द घिमिरेले माओवादी र एमालेको एकता भ’ङ्ग हुनु सा’मान्य मानेका छ्न। एउटा पार्टी मा २ वटा अध्यक्ष कुनै हा’लतमा हुन नसक्ने बताएका छन।।

अबको देशको नि’कास कि त के पि ओलिले दिन सक्ने न’त्र भने आफू तयार भएको कुरा एउटा अन्तरबार्तामा भनेका छन।। माओवादी हिजो पनि थिएन भोलि पनि रहँदैन, माओवादी स’मस्या बीचमा उ’ब्जेको थियो,

अहिले माओवादी स’मस्या स’माधान पनि भईसक्यो। दुइटा अध्यक्ष एउटा पार्टी हुनै नसक्ने थियो, दुईजना पोइकी एउटी जोई सुन्नै नसकिने थियो, कहिँ नभएको हाँडीगाउँको जा’त्रा सकियो, एमाले र माओवादीको सहयात्रा सकियो।

ओलीले जिताएका राजेन्द्र महतोले स्टेप चालिसके। प्रचण्डले प’रिचालन गरेका उपेन्द्र यादव जिल्ल परे। गिरिजाबाबु र सुजाताले मानेका महन्त ठाकुरले ओलीलाई साथ दिए। देउवाले जिताएका बाबुराम ट्वाँ परिरहे।

यदि राजनीतिको र मात्रै बुझेको भए सुरेन्द्र खत्री मास्टर हुने थिएन, यदि संगठनको स मात्रै चिनेको भए पुन्टे गौतम १० तिर नाच्ने थिएन, यदि गणतन्त्रको ग मात्रै मानेको भए सौरभ भन्ने मण्डले खे’र जाने थिएन।


Last Updated on: March 12th, 2021 at 7:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया