आइतबार १९ मंसिर २०७८

एकसमय यस्तो थियो हरेक गितमा कृष्ण परियारको आवाज छुट्दैनथियो ।झन्डै पाच हजारभन्दा बढि गित गाएकि कृष्ण परियारको जीवन आज अलपत्रमा छ ।

उनी नेपाली लोकसंगितमा सर्वादिक रुचाइएकि गायिका हुन्।तर अहिले उनको अत्तोपत्तो छैन,कहाँ छिन् कस्तो अवस्थामा छिन के गर्दैछिन्।दर्शकहरुले पनि उनलाई त्यति धेरै खोजेनन् तर आज बिडम्बनाको कुरा यनको जिवनमा यति ठूलो बज्रपात पीडा माथिको पिडा थुप्रिरहेको रहेछ ।त्यसैले पनि होला उनी आज मिडियामा आएर सबै पीडा पोख्न बाध्य भएकि छिन् ।

केही बर्ष अघिमात्रै छोरी गुमाएको पीडा ।त्यसपछि जिन्दगीको एउटा एकदमै सङ्घर्षशिल मोडमा डिभोर्समा उनको जीवन परिणत भयो।त्यशो भएको केही समय बित्न नपाउदै फेरि उनको जिवनमा अर्को बज्रपात आइलाग्यो ।उनको आफ्नै भाइ मृ`त्युुसग लड्दै अस्पतालको बेडमा लम्पसार परेको छ ।भएको एउटै मात्रै भाईले पनि जिवनको यो लडाइ लडिरहेको हेर्न नसकेकि दिदिले छोरिलाई बचाउन त हरबखत लागिपर्दा पनि सकिन् सबै पैसा सके अब भाइ बचाउनका लागि अपिल गर्न दर्शक सामु आएको छु भन्दै बिन्ति बिसाउछिन् ।


Last Updated on: March 12th, 2021 at 8:13 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया