शनिबार ११ मंसिर २०७८

यी स-साना नानीहरू जस्ले आफ्नि आमाको तस्बिरलाई हातमा लिएर गाउभरि डुल्छिन् ।यहाँ श्रिमान बिदेशबाट नेपाल आएको केही दिनमै श्रीमती बेपत्ता भएकि छन् ।पाच अनि नौ बर्षका छोरिहरुलाई स्कुलको गेट अगाडि छोडेर हस्पिटल जान्छु भन्दै हिडेकि र आज १६ दिन बितिसक्दा पनि घर फर्केर आएकि छैनन् ।

बिदेशमा रहेका श्रिमान अर्थात ती दूई छोरिका पितासग भने आफ्नो ममिले केही मिनेट मात्रै फोनमा बोल्ने तर अन्यत्र मान्छेसग घन्टौ बोल्ने गरेको समेत ती छोरिहरुले खुलाएका छन् ।बिदेशमा घर परिवारकै लागि भन्दै रातोदिन परिश्रम गर्ने श्रिमान यता श्रीमती भने अरुसगै मस्ति ।अझ श्रिमानले छोरिहरुको स्कुलको फिस तिर्न भन्दै पठाइदिएको पैसा, फिस नै नतिरेको पाइयो ।

थप हेर्नुस् भिडियो सामाग्री


Last Updated on: March 12th, 2021 at 9:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५१० पटक हेरिएको

तपाईको प्रतिक्रिया