मंगलबार १४ मंसिर २०७८

काठमाडौं, २९ फागुन । बाँकेमा दुलही पुर्‍याउन हिँडेको बस दु’र्घटना भएको छ । दु’र्घट्नामा परि ३७ जनाका घा’ईते भएका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका(३ बैसामा बस दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राति दु’र्घटना हुँदा ३७ जना घा’इते भएको र एकजना ग’म्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घ’टनाग्रस्त ब’स राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो ।

दु’र्घटनामा घा’इते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीको भनाई छ ।(फाइल तस्बिर)


Last Updated on: March 13th, 2021 at 12:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया