बिहिबार २१ साउन २०७८

काठमाडौं– बोकाले दूध दिन्छ भन्ने सुन्दा जो कोहीलाई पनि पत्याउन कठिन हुन्छ । तर ,यो, तथ्य नपत्याई सुखै छैन । घटना भने नेपालको नभएर भारतको राजस्थानस्थित धौलपुर जिल्लाको हो ।

जहाँ ***एक, बोकोले दूध, दिएपछि सबै अचम्मित??? बनेका छन् । अचम्म त यो छ की बोकाको दूध दोहोर मालिकले पिउने गर्छन् ।
त्यो बोको हरेक दिन दूध दिन्छ । आधा लिटर दूध दिने भएकोले परिवारका सबै दूध पिउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार १६ महिना पहिला राजवीर नामका एक व्यक्तिले यो अनौठो बोकालाई बजारमा भारतीय ढाई हजार रुपैयाँमा किनेका थिए ।
किनेर ल्याउँदा यो बोको भएको तर १० महिना पछि यसमा परिवर्तन देखिएको राजीव बताउँछन् । फेरी, यसले दूध दिएपछि उनी हैरान भए । त्यसपछि उनले डाक्टरलाई देखाए । डाक्टरले पनि बोकाले दूध, दिएको देख्दा हैरान भए । पशु चिकित्सकले भने यस्तो घटना हर्मोनका कारण, हुने बताएका छन् ।


Last Updated on: January 14th, 2021 at 10:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया