आइतबार १९ मंसिर २०७८

सुन्दरताको कारण भा’ईरल बन्दै कान्तिपुर टेलिभिजनकी समाचार वाचिका।फोटो हेर्नुहोस
पछिल्लो समय सामाजिक सञ्जालमा बेला बेला केहि न केहि भा’ईरल भैरहेका छन् । सामान्य व्यक्ति देखि कहिले कलाकार, कहिले पत्रकार, कहिले बाबाजी लगायत अन्य धेरै कुराहरु भा’ईरल भैरहेका छन् । यस्तैमा हालै समाचार बाचिका सामाजिक सञ्जालमा भा’ईरल भैरहेकी छन् । उनि नराम्रो पक्षले भन्दा राम्रो पक्ष अर्थात उनको सौन्दर्यताको कारण भा’ईरल भैरहेकी छन् ।भा’ईरल हुदै गरेकी उनि कान्तिपुर टेलीभिजनमा समाचर प्रस्तोताको रुपमा कार्यरत छिन । उनि हुन् श्री पाण्डे । खोजि गर्दै जादा उनि टिकटकमा पनि लोकप्रिय रहेको पाईयो । उनलाई टिकटिकमा फलो गर्नेहरु १ लाख ८१ हजार बढि छन् भने उनले हालेका टिकटकहरुमा लाखौ भ्युज आएका छन् ।

श्री समाचार वाचिका मात्र नभएर एक राम्रो मोडल पनि हुन् ।हिमालय टेलीभिजनबाट समाचर बाचन सुरु गरेकी पाण्डेले अहिले कान्तिपुरमा समाचार बाचन गछिन् । उनि करिब ३ बर्षदेखि समाचर बाचन गर्दै आएको छिन् । सानैदेखि क्यामाराको अगाडि काम गर्ने रुचाउने श्री अत्यन्तै सुन्दर पनि छिन् । उनले समाचार भन्दै गर्दाको तस्विरहरु सामाजिक संजाल फेसबुकको थुप्रै ग्रुपहरुमा यतिबेला छ्या’प्छ्या’प्ती भेटिन्छन ।

सानै देखि समाचार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडियोबाट मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले केहि म्युजिक भिडियोमा समेत काम गरिन तर त्यसबाट उनलाई खासै खुशिको अनुभव भने गरिनन् । उनले अभिनय गरेको महसुस तिम्लाई गर्छु गीतलाई कमल खत्री र आरके खत्रीले गाएका छन् भने प्रचण्डकी नातिनी ले गएको भु’र्र भु’र्र बोलको गीत लगाएतका भिडियोमा पनि उनको कुशल अभिनय देख्न सकिन्छ ।

सानै देखि समाचार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडियोबाट मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले केहि म्युजिक भिडियोमा समेत काम गरिन ।साइन्स पढेको भएता पनि उनि काठमाडौं एमबीबीएस पढनको लगि आएपछि उनि आफ्नो रुचिको क्षेत्रमा लागिन र अहिले सफल समेत बनिन् । श्री अहिले नेपालका टप लिडरहरु सगंको टक सो चलाउने तयारीमा छिन् । यो समाचार दि थ्री डटकम मा पोस्ट गरिएको छ ।


Last Updated on: March 14th, 2021 at 7:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया