आइतबार १९ मंसिर २०७८

आफ्नै श्रीमतिले श्रीमानलाई मा* र्न गुणडाहरु पठाएपछि ॥ काेठामा सुतेकाे बेला ३ जनाले समातेर यस्ताे ॥- हेर्नुस् भिडियो सहित

भिडियो समाचार को अन्त्यमा राखिएको छ कृपया यो पनि पुरा हेर्नुस् – बेहोस भएको नाटक गरेर भाइरल झाक्रीले बेलबारी छोड्नुको भित्रि कारण खुल्यो, डिबिले पैसा खाएकै हुन त (भिडियो हेर्नुहोस)-मोरंग। कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी

सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।अहिले फेरी झाक्री बारे बिबाद आएको छ । झाक्रीको पैसा अभियानता डिबि लिम्बुले खाएको भन्दै आरोप लागेको छ । के हो त सत्यता ? अहिले झाक्रीले पनि बेलबारी छोडेर आफ्नो ग्रिह जिल्ला ताप्लेजुङ्ग गएका छन् । भिडियोम जस्ताको त्यस्तै हेर्नुहोला ।


Last Updated on: March 14th, 2021 at 10:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया