आइतबार १९ मंसिर २०७८

काठमाडौं- नायिका केकी अधिकारीले कपाल खौरिएकी छन् । कपाल खौरिएर उनी नया लुक्समा देखिएकी छन् । इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। तस्विर राखे पनि केकीले कपाल किन खौरिएको बारेमा भने उनले केही उल्लेख गरेकी छैनन् ।

२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्।

हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त रहेकी उनले फिल्मको क्यारेक्टरको लागि कपाल खौरिएको हुनसक्ने अनुमान गरिएको छ । फिल्ममा केकी मुख्य भूमिकामा छिन् । हेरौ उनका तस्विरहरु


Last Updated on: March 15th, 2021 at 7:32 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया