सोमबार १३ मंसिर २०७८

माओवादी पृष्ठभूमिका नेताहरू एमालेमा खुलेरै लागेका छन्। घर्तीगाउँका विजय घर्ती, आ’नन्द बुढा र प्रेम विक १० वर्षे ज’नयु’द्धमा सहभागी हुने पश्चिम भेगका द’र्जन मध्ये शी’र्ष नेताहरू हुन्।

सर्वो’च्चको आदेश अनुसार एमाले र माओवादी नेताहरू आ–आफ्नो कि’त्तामा उ’भिएपनि उनीहरू एमालेमै रहें। देशलाई स’मृद्धिको बाटोमा लै’जाने श’क्तिको प’क्षमा आफू रहेको उनीहरू बताउँछन्।

नेकपा हुँ’दा ओली समूहसँग न’जिकिएका यी तीनै नेता एमालेसँगै हिँ’डेपछि माडी गाउँपालिकामा माओवादी केन्द्रलाई राज’नीतिक रुपमा ध’क्का ला’गेको छ। जनमैत्री नेताका रुपमा चि’निएका उनीहरुको माडी गाउँपालिकामा राम्रो टीम रहेको छ। यहाँका प्रायः युवाहरू उनीहरूसँगै छन्।

विजयलाई त’त्कालीन मा’ओवादीमा विभिन्न त’हमा र’हेर काम गरेको राम्रो अनुभव छ। उनी जिल्लामा सं’गठन नि’र्माण गर्ने नेताका रुपमा चिनिन्छन्। आन’न्द र प्रेम भने ज’नमु’क्ती से’नाका पू’र्वल’डाकु हुन्।

प्रधानमन्त्री केपी ओली देश वि’कास र स’मृद्धिको बाटोमा रहेको उनीहरूको भनाई छ। सं’सदीय व्यवस्थामा एमाले नै अ’ब्बल पार्टी रहेको त’र्क गर्छन्।

प्रधानमन्त्री ओलीको राष्ट्रवादी छ’वीले नै आफू एमालेको प’क्षमा ला’गेको विजय घर्तीले बताए। ‘प्रधानमन्त्रीको देश विकास गर्ने सपनाकै का’रण मलाई एमाले म’नपरेको हो,’ उनले भने, ‘क’म्युनिष्टहरूको स’मस्या भनेकै जनतालाई प्रयोग गर्ने र आफू ‘कुर्सीमा पु’ग्ने हो। तर, प्रधानमन्त्री ओली र एमालेभित्र त्यस्तो छैन।’

अ’झैपनि कम्युनिष्टहरूले ए’कता गर्ने आ’शामा छन्, अर्का यु’द्धका’लीन नेता आ’नन्द बुढा। ‘स’त्ताकै पछि दौ’डिँने नेतालाई क’दा’पि साथ दिनुहुँदैन’, उनी भन्छन्।

एमालेमा कु’र्सीको ल’डाईं भन्दापनि जनताको स’पनालाई स्थान गरेको माडीका युवा प्रेम विक बताउँछन्। उनी भन्छन्– ‘एमाले नै राष्ट्रवादीहरूको पार्टी हो।’


Last Updated on: March 15th, 2021 at 8:19 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया