शनिबार ११ मंसिर २०७८

पोखरा/ नेपाली नायिका हुन् सुरविना कार्की । अहिले उनी मुम्बईमा रहँदै आएकी छिन् । उनी केही दिनमा नै नेपाल फर्किदैं छिन् । नेपाली कलाकारहरु अहिले बलिउड चलचित्र तिर आकर्षित हुँदै गैरहेका छन् र थुप्रै उदारण पनि रहेका छन् नायिका अदिती बुढाथोकी, जेनिसा केसी, श्रृष्टी श्रेष्ठ र यति बेला नायिका सुरविना कार्की पनि बलिउडतिर फट्को मा’रिरहेकी छिन् ।

उनले आफ्नो अभिनय र लो’भ लाग्दो सुन्दरताले विश्वभरका युवाहरूलाई ल’ठ्ठ बनाएकी छिन् भने उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण ,कहिले उनको ड्रेसले गर्दा भारतीय लगायत नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन । सुरविनाले मुम्बईमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् ।

साथमा, सोनी टेलिभिजनबाट प्रसारण भएको दिल हि तो हेमा समेत काम गरिरहेकी छिन् साथै उनी जेली विन्स एजेन्सीसँग आबद्ध भएर पनि काम गरिरहेकी छिन् ।

हेर्नुहोस फोटो फिचर:


Last Updated on: March 15th, 2021 at 9:25 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया