सोमबार १३ मंसिर २०७८

मेगास्टार अमिताभ बच्चनले आफ्नो आखाको सर्जरी गराएका छन्। आइतबार राती अमिताभले आफ्नो आखाको दोस्रो सर्जरीको बारेमा जानकारी दिएका हुन्। उनको सर्जरी सफल भएको छ बिस्तारै रिकभर हुनेछ।

अमिताभले ट्वीटमा आफ्नो सर्जरीको बारेमा बताउदै लेखेका छन्, ‘यो दोस्रोपटक पनि राम्रो भयो , रिकभर भैरहेको छ र सबै ठिक छ।चिकित्सा प्रविधि र डा. एचएचको हातको निपुणता…जीवन परिवर्तनको अनुभव…तपाई अहिले देख्न सक्नुहुन्छ, जुन पहिले देख्न सकिएको थिएन। साँच्चिकै अद्भुत संसार।


Last Updated on: March 15th, 2021 at 2:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया