आइतबार १९ मंसिर २०७८

काठमाडौँ, सोमबार, २ चैत्र २०७७ । साउदी अरेबियामा विदेशी कामदारले काम फे’र्न र देश छा’ड्न रोजगारदाताको अ’नुमति लिनु न’पर्ने भएको छ ।

आइतवार (हिजो) साउदीको मानव संसाधन तथा सामाजिक मन्त्रालयले काफला प्रणालीमा सु’धार गर्दै नेपालीसहितका अन्य विदेशी कामदारले काम फे’र्न र देश छा’ड्न रो’जगारदाताको अ’नुमति लिनु न’पर्ने नि’यम बनाएको हो ।

गल्फ न्यूजका अनुसार अब रो’जगारदाताको पू’र्व स्वी’कृति न’लिइ रो’जगारदातालाई एक निवेदन र अ’नलाइन सू’चना दिएर साउदी अरेबिया बाहिर पनि जान पाउनेछन् ।

न्यूजका अनुसार विदेशी कामदारले आफ्नो स’म्झौता समाप्त भएपछि रो’जगारदाताको अ’नु’मति न’लिइ अर्को काम गर्न पाउने भएका हुन् । तर, सो नि’यमअनुसार नि’श्चित समय र श’र्तहरु पा’लना गर्दै का’मदारले स’म्झौता न’सकिँदै पनि काम परि’वर्तन गर्न पाउनेछन् । उक्त नि’यम आइतबारदेखि नै आ’धिकारिक रुपमा ला’गू भएको जनाएको छ ।


Last Updated on: March 15th, 2021 at 7:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया