आइतबार १९ मंसिर २०७८

काठमाडौ । नेपाली संगित अहिलेको समाजिक सन्जालको माध्यमले गर्दा झन पछि झन एकदमै फस्टाउने क्रममा या भनौ बढीरहेको छ । गित संगितको आ आफनो जनरा या भनौ क्षेत्र हुन्छ जस्तै र्याप गितहरु छुट्टै खालका गितहरु मानिन्छ भने लोक गितको आफनै क्षेत्र मानिन्छ । आज हामी यहा“ यस्तै र्यापलाई नेपालमा नेपहप जनरा भनेर पनि चिन्ने गरिन्छ त्यसको बारेमा कुरा गर्देछौ । काठमाडौको बसन्तपुर क्षेत्र पर्यटक र आन्तरिक दर्शकको लागि एकदमै रमणिय र मनोरन्जनात्मक ठाउ पनि हो ।

यसै क्रममा हामी त्यहा गएको बेला एक जना १३ बर्षिय बहिनी त्यही ठाउमा गित गाईरहेको अवस्थामा भेटायौ जस्ले स्वर्गिय यम बुध्द र भिटेनका गित यस्तो मज्जाले गाईरहेकी थिईन कि हेर्नेजति सबै चकित परिरहेका थिए त्यो नानीको गला र कला देखेर । यति सानो उमेरमा पनि यस्तो मज्जाले र्याप हानीरहेकी थिईन कि लाग्थ्यौ त्यहा कुनै चर्चित र्यापरहरु आईरहेका छन । यिनको नाम हो प्रतिक्षा खडका जो सबैको छुट्टी गर्दिन्छु भन्दै नेपहपमा पाइला चाल्दै छिन हेर्नुहोस —


Last Updated on: March 15th, 2021 at 11:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया