आइतबार १९ मंसिर २०७८

पछिल्लाे समय युवा भन्दा युवतीलाइ चर्चामा छाउन निकै सजिलाे भएकाे छ। हट लुक्स् दिएकै कारण कतिपय युवतीहरु चर्चाकाे शिखरमा पुगेका छन् । केहि समयदेखि नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन।

वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हो ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखिदिएक हुन् । उनकाे नाम मे पञ्चीले नै धेरै परिचित छिन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखेका थिए । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अभिनयमा समेत पोख्त कलाकार हुन् । हेर्दा दुरुस्तै नेपाली लुक्समा देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । उनि सामाजिक संजालमा निकै सक्रिय पनि छन् । उनको सामाजिक संजालमा लोभलाग्दो फ्यान फ्लाइङ छ । उनका सुन्दर लाेभदायिक तस्विर जसमा युवाहरू झुम्मिएका हुन्छन् । उनको फेसबुकबाट हामीले केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।


Last Updated on: March 16th, 2021 at 6:40 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया