शनिबार ११ मंसिर २०७८

हेर्दा अरु बच्चा जस्तो नै देखिन्छन् चितवन रतुवानगर १६ कि चार बर्षिय रेनिसा थापा ।हेर्दा एकदमै राम्रि देखिन्छिन रेनिसा तर बिडम्बना त यो होकि उनको हात चौबिसै घन्टा बाधेर नै राख्नुपर्छ ।

जन्मिदा ठिकठाक नै जन्मिएकि रेनिसालाई पछि एकाएक के भयो त यस्तो ? उनको हात यश कारणले बाधिएको रहेछ कि – खुल्ला हुदा उनका हातहरु सिधै मुखमा पुग्दा रहेछन् र दातले हातको छाला साथै मासुलाई टोक्दिरहिछिन् जस्ले गर्दा हातको मासुनै खिएको रहेछ ,छालाहरु पकपक उक्किएको रहेछ ।

वास्तविक रोग के लागेको हो पत्तै भएन ।आर्थिक अवस्था कमजोर भएकै कारण उपचार पाएकि रहिनछन् रेनिसाले ।कठै बिचरा ,आजको यश शृङ्खलामा तिनै रेनिसा र उनको ममिसग लिइएको अन्तर्बाता पेश गर्दछौ । हेर्नुस् भिडियो सामाग्री


Last Updated on: March 16th, 2021 at 2:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया