शनिबार ११ मंसिर २०७८

नेपाल कम्युनिष्ट पार्टी(क्रा’न्तिका’री माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नर’हेको बताएका छन् । आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरो’ध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रा’न्ति पुरा नभएकाले शान्तिको सम्भा’वना नरहेको बताएका हुन् ।

क्रा’न्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दु’क उठ्ने दाबी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरू संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टि’प्प’णी गर्दै महासचिव वैद्यले क्रा’न्ति’कारीहरु संसदवादी मू’लधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

उनले भने–‘प्रधानमन्त्री जीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झु’वठ हो । सरासर झु’ठ हो । संसदवादी मू लधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यस’कारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रा’न्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्ति’को नयाँ युग शुरु भो भन्नु’भयो । यो पनि झु’ठ हो ।

विप्लवजी’हरुले सम्झौता गर्न बित्तिकै शान्ति’को युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्या’हरु हुन, जबसम्म समाधा’न हुँदैन, तबसम्म शान्तिको युग शुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शो’षण, उत्पी’डन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिद’को रग’तको आहालमा डु’बेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् ।

शान्तिको युग क्रा’न्ति गरेपछि आउँछ । बन्दुक उठाए:पछि के हुन्छ ? बन्दु’क उठ्छ ।’ महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको सम’स्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रा’न्तिको तयारी गर्नुपर्ने बताए ।


Last Updated on: March 16th, 2021 at 5:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया