आइतबार १९ मंसिर २०७८

जन्ती जाँदा बेपत्ता भएका १४ वर्षीय बालकको श’ब् गा’;डिएको अवस्थामा १८ दिनपछि भेटिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित गाउँमै आएको जन्तीमा भोज

खान गएका बाराको भलुही निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन मियाँ मन्सुरीको श’;ब जन्ती भोज खाएको भन्दा झन्डै दुई किलोमिटर पर खेतमा गा;डिएको अवस्थामा फेला परेको

हो। उनी परवानीपुरस्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी हुन्। फागुन ११ गते रातिको करीब ११ बजेदेखि ह;राएका बालकको शब खेतमा खाल्टो ख;नेर गा;डिएको

तर एउटा खु;ट्टा पु;रिएको र अर्को खुट्टा बा;हिर नि;स्किएको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। बा;लकको श;ब फे;ला परेकों सुचना पाएर घ;टनास्थल पुगेको प्रहरी

टोलीले श;ब स;डेग;लेको अवस्थामा फे;ला परेको थियो। त्यसपछि आवश्यक अनुसन्धानका लागि प्रहरीले प्रादेशिक प्रहरी कार्यालय बर्दिवासको डग शाखाबाट झिकाइएको तालिम प्राप्त कुकुर परिचालन

गरेको थियो। तर प्रहरीले खासै सुराक दिन नसकेपछि प्रहरीले अनुसन्धानका अन्य बिधि शुरु गरेको प्रहरीले जानकारी दिएको छ। बालकका बुवा जाकिर हुसेनले भोज खान आफूसँगै

छोरालाई लिएर गएकोमा छोराले खाना खानमा ढिलो गरेपछि त्यही छोडेर घर फर्किएको तर, छोरा घर फर्केर नआएपछि आफूहरु खोजी कार्यमा लागेको बताए । यता जिल्ला प्रहरी कार्यालय
बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले कपडाको आधारमा बालकको परिवारले श;वको पहिचान गरिएको बताउँदै भने, ‘श;वको प्रकृति हेरि जाँच मुचुल्का

तयार गरि गाउँघरमा बुझ्ने कार्य भइरहेको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने र दोषीलाई चाँडै पत्ता लगाएर कानूनी कारवाहीको दायरामा ल्याइनेछ ।’


Last Updated on: March 16th, 2021 at 7:11 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५८० पटक हेरिएको

तपाईको प्रतिक्रिया