सोमबार १३ मंसिर २०७८

लक्ष्मि राई र गजेन्द्र राई जो श्रिमान श्रीमती हुन् ।सुरुवाति बैवाहिक जीवन राम्रै नै थियो त्यस्कै उपज एउटि छोरी पनि जन्मिइन अहिले ती छोरी तीन पुगेर चारमा टेकिन्।

कहिलेकाही घर-झ गडा हुन्छ त्यो सबैकै परिवारमा हुन्छ तर घर झ गडाले यस्तो भ यानक रुप लिन्छ भने त्यो झगडा हैन अ`पराध कहलाउछ।अन्यत्र स्त्रिसग लागेर आफ्नि श्रिमतिलाई यस्तो ढङ्गबाट कु ट्ने त्यतिमात्रै हैन खु`कुरि नै प्र हार गर्नेसम्म चेस्टा गर्नुले नि न्दनिय तुल्याएको छ ।त्यति मात्रै पनि हैन अहिले अन्यत्र स्त्रिसग भाग्नु र आफ्नि श्रीमती त सानि छोरिको बि चल्लि बनाइदिएका छन् गजेन्द्रले।

यस्तो घ`टना भैरहदा ती सानि छोरिको मनस्थितिमा कतिसम्मको असर पर्दो हो त्यस्को आकलन सायदै कसैले गर्न सक्दो हो ।श्रीमती बनाएर भित्राएपछि यस्तो घि नलाग्दो अ पराधिक गतिविधि गर्ने त्यस्ता श्रिमान उपर क डाभन्दा क डा का र्वाहिको माग गर्दछौ ।

 

 


Last Updated on: March 17th, 2021 at 3:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया