सोमबार १३ मंसिर २०७८

स्याङजा । स्याङ्जामा एक २७ वर्षीया युवतीलाई कर णी गरेको आ’रो’पमा ९४ वर्षीय वृद्ध प’क्रा’उ परेका छन् ।गाउँकै सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई कर णी गरेको आ’रो’पमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) प’क्रा’उ परेका प्रहरीले जनाएको छ ।

उनले विभिन्न प्र’लो’भ’न दिँदै युवतीलाई जंगलमा लगेर कर णी गरेको प्रहरीले जानकारी दिएको छ । युवतीका आफन्तले घर्तीलाई जं’ग’लमा रं’गे’हा’त प’क्रा’उ गरेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

घटना दुई साता अघिकै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो । ‘यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दो’षीलाई कानुनी का’र’बा’ही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने । प’क्रा’उपछि घर्तीलाई हि’रा’स’तमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


Last Updated on: March 17th, 2021 at 8:22 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया