आइतबार १९ मंसिर २०७८

नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ। क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। उनका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। आगलागीबाट खासै क्षति नभएको उनले बताए।

Last Updated on: March 18th, 2021 at 5:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया