सोमबार १३ मंसिर २०७८

भारतको राजधानी दिल्लीमा एक नेपाली महिलाको गो,ली हा,नी ह,त्या भएको छ। दिल्लीस्थित मनजुका टिलामा होटल र किराना पसल गर्दै आएकी नुवाकोट दुप्चेश्वोर, वाड न २ निवासी ४५ वर्षीय मीना तामाङको ह,त्या भएको हो। उनलाई बुधबार बिहानै पसलमै गो,ली हा,नि,ए,को थियो। सिसिटिभी फुटेज भए पनि हालसम्म ह,त्याराको कुनै खबर नभएको आफन्तले जानकारी दिएका छन्।

मीना तामाङ विगत ८ वर्षदेखि श्रीमानसँगै तिब्बत मार्केट नजिकै मैन रोडमा किराना फसल गर्दै आइरहेकी थिइन्। १७ मार्चको बिहान एक्कासी दुईजना ब,न्दु,क धा,री लु,टे,राहरुले उनीमाथि गो,ली प्र,हा,र गरेका थिए। गो,ली लागरेर घा,इ,ते उनलाई नजिकैको सिविल लाइन ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकहरुले मृ,त घोषणा गरेका थिए। तामाङको पो,स्टमा,र्ट,म रिपोर्ट पश्चात बिहीबार परिवार र आफन्तको उपस्थितिमा दा,हसं,स्का,र गरिएको छ।

एक प्रत्यक्षदर्शीले डिसी नेपालसँग भने, ‘नजिकै नेपाली बस रोकिएको थियो जसमा एक महिलामाथि मोटर साइकलमा रहेका लु,टे,राले लुट्ने प्रयास गरेका थिए। त्यसपछि त्यहाँ हो हल्ला भयो। यसै क्रममा गो,ली चल्दा आफ्नो पसल भित्र सरसफाई गर्दै गरेकी मीना तामाङलाई गो,ली लागेको हो।’

घ,ट,नाबारे अर्को पक्षले भने फरक भनाइ राखेको छ। सो पक्षका अनुसार लु,टे,राले मीनाको पसल भित्र लुट्ने प्रयास गरे, मीनाले प्रतिकार गर्दा लु,टे,राहरुले गो,ली हानेका थिए। तर पसलमा कुनै पनि समान र रकम भने लु,टि,ए,को छैन।

घ,ट,ना भएको स्थानका लगभग प्रत्येक पसलमा दिल्ली सरकार तथा निजि क्षेत्रबाट राखिएका सिसिटिभी छन्। मुख्य आउटर रिङ्ग रोडको ५०० मिटरको दुरीमा हाई डेफिनेसन स्पीड ट्र्याकर क्यामेरा लागेका छन् तर पनि अहिलेसम्म दिल्ली पुलिसले अ,प,रा,धी,को बारेमा पीडित पक्षलाई कुनै जानकारी दिएको छैन।


Last Updated on: March 18th, 2021 at 11:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया