मंगलबार १४ मंसिर २०७८

बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंह सुन्दरताका कारण चर्चामा आइरहने सुन्दरी हुन् । पछिल्लो पटक सामाजिक संजाल र इन्स्टाग्राममा निकै नै सक्रिय बन्दै गइरहेकी यि सुन्दरी हट अवतारका कारण अहिले फेरी चर्चामा आएकी छिन् । सुन्दरी राकुलले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

र हालै उनले एक खबर बाहिर ल्याएकी छिन् । उनले आफ्नै यूट्यूव च्यानल खोलेकी छन्। उनले यो खशीको खबर आफ्ने फेसबुक मार्फत जानकारी दिएकी हुन् । रकुलले यूट्यूव च्यानलबाट जति रकम कमाइ हुन्छ त्यो रकम आफुले नराखी दुखी गरिबलाई दिने बताएकी छिन् । रकुललेयूट्यूवमा फ्यानका लागि फूड, फिटनेस, फिल्म तथा आफ्ना साथीहरुसँगका रमाइला सामग्रीहरु मात्र प्रयोग गरिने बताएकी छिन् ।


Last Updated on: March 19th, 2021 at 7:15 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया