आइतबार १९ मंसिर २०७८

जापानमा एक महिला बाइक चा’लिका निकै भाइरल बनेकी थिइन्। ट्विटरमा उनको ह्वा’त्तै फ’लोवर ब’ढेको छ। azusagakuyuki नामको ट्विटर ह्या’न्डल भएका ती भाइरल महिला बाइक चालिका वास्तवमा पुरुष रहेछन्।

५० वर्षका उनको नाम जों’गु भएको र उनले महिलाजस्तो देखि फे’सएप्सको प्रयोग गरेको डे’लीमेलले जनाएको छ। ट्विटर लगायत सामाजिक संजालमा ज’वान महिलाले मोटर साइकल च’लाइरहेको फोटो तथा तस्बिरहरु उनले पोस्ट गर्दै आएका थिए।

तर सबैले उनी पुरुष भएको थाहा पाएपछि उनले जापानी टिभीसँग ठ’ट्यौली त’वरमा भनेका छन्,‘अं’कललाई हे’र्न कसले रु’चाउँछ र? त्यसकारण फेसबुक ए’पको प्रयोग गरेर राम्री महिला बने।’ उनको ट्विटर पो’स्टहरुमा पनि केहीले उनको हात तथा शरीरका केही अं’गलाई लिएर उनी पुरुष भएको ब’ताउँदै आएका थिए।


Last Updated on: March 19th, 2021 at 8:20 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया