शुक्रबार ०४ आषाढ २०७८

काठमाडौँ । खाना मिठो बनाउन लसुनको ठुलो भुमिका हुन्छ । यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ।यसलाई घरेलू उपचारमा प्रयोग गरिने गरिन्छ । यसको स्वास्थ्यमा मात्र नभई परम्परागत महत्व पनि छ । लसुनले नकारात्मक शक्तिलाई भगाउन सहयोग गरिने पनि बिश्वास छ । धेरैले लसुन सिरानीमुनि राखेर सुत्ने गर्छन्।सिरानीमुनि लसुन राख्नुको आफ्नै मान्यता पनि रहको छ । सिरानी मुनि लसुन राखेर सुत्दा निन्द्रा पर्न गाह्रो हुने व्यक्तिलाइ निद्रा पर्न जान्छ।


Last Updated on: January 16th, 2021 at 8:12 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया