शनिबार ११ मंसिर २०७८

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । नेपालीफिल्म क्षेत्रले एउटा खम्बा गुमाएको फिल्मकर्मीको ठम्याई छ । उहाँले नेपाली फिल्म क्षेत्रलाई ठुलो योगदान पुर्याउनु भएको फिल्मकर्मिले भनेका छन् । वासुदेव, मनको बाँध, बेहुली, मसान, चिनो, कन्यादान, बसन्ती, मुनामदन, बदलिँदो आकाश लगायत दर्जनौँ फिल्ममा जीवन्त अभिनय गर्नुभएकी अधिकारीको शनिवार बिहान असामयिक निधन भएको हो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***** नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । यो बेला ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो । लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अपरिहार्य थियो । ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको


Last Updated on: March 20th, 2021 at 3:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया