शनिबार ११ मंसिर २०७८

एजेनसी- कुनै बेला लाल जोडि भनेर चिनिने यि दुई करिनार सहिद अहिले आफ्नो आफ्नो लाइफ बिताइरहेका छन् । बलिउडमा यि दुईको प्रेमको निकै नै चर्चा चलिरह्रयो तर वास्तबमा यि दुई एक हुन सकेनन् ।

लामो समय यिनिहरुको प्रेम टिक्न सकेन् । र अलग अलग भए। अलग भएपछि करिनाले सैफ अलि खानसंग विवाह गरिनन् । सहिदले पनि मिरा राजपुत संग विवाह गरि पनि दुई संतानको बाबु बनेका छन् ।

करिना पनि छोरा तैमुरकी आमा बनेकी छिन् ।जब यिनीहरुको करियर अगाडी बढ्यो, तब उनीहरु एकअर्कासँग टाढा भए। करिना र शहिदले उड्ता पन्जाबमा संगै काम गरे तर उनीहरु बीच केहि कुरा हुदैन। हालै सार्वजनिक भएको खबर अनुसार अभिनेता सहिदले करिनालाई दोस्रो संतान प्राप्तिका लागि बधाइ दिएका छन् ।

उनले करिनालाई फोन मार्फत छोरो जन्माएको उपलक्ष्यमा बधाइ दिएका हुन् । भारतिय मिडियाका अनुसार सैफ र करिना कुनै समय गहिरो प्रेममा रहेका थिए । जुन विवाह हुन सकेन


Last Updated on: March 20th, 2021 at 7:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया