आइतबार १९ मंसिर २०७८

साँखु घर भएकी एक कि’शोरीले आफु ए’काघरका पुरुषबाट ब-ला-त्कृत भएको बताएकी छिन्। १८ वर्षीया किशोरीले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेखि स’हयोगको या’चना गरेकी छिन् । उनले आफ्नै काकाले ब-ला-त्का’र गरेको आ’रोप लगाएकी छिन्।

किशोरीको अनुसार आ’रोपी अहिले फिनल्यान्डमा रहेका छन्। साथै आ’रोपीले उनलाई पनि त्यही लै’जान खो’जेको बताएकी छिन् । सं’जालमा प्रहरीकहाँ जा-हे’री दिन आ’ग्रह गरेर थुप्रै क’मेन्ट गरिएका छन् ।

उनले सामाजिक संजालमा यस्तो स्टाटस लेखेकी छिन्, ‘उसले मलाई एक वर्ष पहिले दुई पटक क-र’णी गरे र त्यसबारे कसैलाई नभन्न ध-म्की दिएको थियो। तर मैले बुबालाई भने, उहाँले पा’रिवारिक कुरा भएकोले बा’हिर नभन्न भन्नुभयो।’

सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेपछि आफ्नो ज्या’न ख-त’रामा रहेको कि’शोरीले बताएकी छिन्। उनले आफुलाई घर बाहिर नि’काल्न आ’ग्रह गरेकी छिन् । यस घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरीले अनुसन्धान शु’रु गरेको छ ।


Last Updated on: March 21st, 2021 at 6:59 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया