आइतबार १९ मंसिर २०७८

सुबिहानी फिल्मस्को प्रस्तुती चलचित्र ‘ म त मर्छु कि क्या हो’ को पहिलो गीत ‘ ओ मेरो परान’ सार्वजनिक भएको छ। रचना रिमाल र भक्त प्रधानको आवाज रहेको गीतमा लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईको संगीत रहेको छ। स्वयोत्ना योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा सिताराम कट्टेल, कुन्जना घिमिरे र सुशिला थापा फिचर रहेका छन्। सुदिप बरालले खिचेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन्। रिलिज मिति तय नभएको चलचित्रलाई धुर्मुस- सुन्तलीले निर्देशन गरेका छन्।


Last Updated on: March 21st, 2021 at 4:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया