आइतबार १९ मंसिर २०७८

झापाको दमकमा एकदमै दर्दनाक दु’र्घटना भएको छ । बिहान ५ बजेको समयमा उक्त दुर्घटना भएको हो । टि’प्परले मोटरसाइकललाई ठ’क्कर दिएको र मोटरसाइकल को अवस्था भने चो’ईटा चो’इटा बाहेक नरहेको देख्न सकिन्छ।

प्रदेश नं १ ०२०४४ प ८१३३ नम्बर बाइक जो दु’र्घटनामा परेको हो उक्त बाइकमा तिनजना सवार रहेको प्र’त्यक्षदर्शी बताउछन् । गाडिलाई ओ’भरटेक गर्न खोज्दैगर्दा टि’पर भित्र पसेको र उक्त घ’टना भएको प्र’त्यक्षदर्शी बताउछन् । त्यति मात्रै हैन दु’र्घटनामा परेकाहरुको खु’ट्टा समेत सबै टु’क्राटुक्रा भएको बताउँछन् । एकजनाको भने मृ’त्यु भएको खबर छ।


Last Updated on: March 21st, 2021 at 4:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६०० पटक हेरिएको

तपाईको प्रतिक्रिया