शनिबार ११ मंसिर २०७८

सरकारले सभा, जुलस, भेला,र्‍याली, बैठक तथा जमघटमा रोक लगाएको छ।

भारतमा कोरोना संक्रमण बढ्सँगै नेपालमा पनि संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै सरकारले भीडभाड नगर्ने प्रतिबन्ध लगाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गदैँ भीडभाड नगर्ने आग्रह गरेको छ।

मन्त्रालयले कोरोना संक्रमणबाट जोगिनका लागि साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधरणलाई आग्रह गरेको छ।

तर स्वास्थ्य मन्त्रालयले मिति लेखनमा भने गल्ती गरेको छ । २०७७/१२/०८ गते हुनुपर्नेमा २०७७/११/०८ गतेको मितिमा विज्ञप्ती जारी गरेको छ ।


Last Updated on: March 21st, 2021 at 6:11 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया